पछिल्लो गितको अपार सफलता पछि सार्बजनिक भयो फेरि ”माया लायर” कति मिठो स्वर यस जोडीको (भिडियो सहित)

स्कटनेपाल, पछिल्लो समयको सांगितिक बजारमा नेपाली लोक गित संगित चर्चा परिचर्चामा रहेको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् । कति गितहरुले त करोड क्लव प्रवेश गरिसकेका छन् त कति गर्ने बालामा छन् । यसै सन्दर्भ बजारमा धेरै सर्जकले आफ्नो गित दर्शक स्रोतामा पठाएका र कयौ माया पाएका छन् ।

लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढेको छ । मायाप्रेम र बिछोडले भरिएका गीतहरु दैनिकजसो बजारमा आईरहेका छन् । त्यसो त रमाईला, नचाउने किसीमका गीतहरुपनि बजारमा आईरहेका छन् तर बढिजसो मायाप्रेमका गीतहरु आउने गर्छन् कारण यस्ता गीतलाई दर्शकश्रोताले रुचाउछन् ।

नेपाली गीत संगीतको क्षेत्रमा एकपछी अर्को गर्दै निकै उत्कृष्ट गीत संगीत बजारमा आइरहेका छन् । सोहि क्रममा बहु प्रतिभाका धनी सर्जक तथा गायक नरेश खति क्षेत्री लगायत निर्मला थापा मगर को आवाज रहेको नयाँ गीत ”माया लायर” सार्वजनिक भएको भयो ।

गीत सार्बजनिक भएको छोटो समयमै चौतर्फी प्रसंसा पाइरहेको छ । गीतलाई नेत्र अर्याल ले शब्द सिर्जना गरेका छन् उक्त गित मा मेक्साम खति र गीता ढुंगाना लाई फिचर गरिएको देखिन्छ ।

माया प्रेमलाई विषय बनाई तयार पारिएको गीत गायिका निर्मला थापा मगर को युटुब चेन्नेल मार्फत सार्बजनिक गरिएको छ ।

गितले सवैको मन जितोस् हाम्रो तर्फबाट शुभकामना सहित गितको पुरा म्युजिक भिडियो हेर्नुहोला :