रबी लामीछाने : सरकारले आलोचकलाई थुन्न थालेछ यो अशुभ हो, रामकुमारी झाक्रीलाई तत्काल रिहा गरियोस्

काठमाडौं । चर्चित सन्चारकर्मी रबी लामिछानेले नेत्री रामकुमारी झाक्री पक्राउँ पर्ने साथ सरकारको आलोचकलाई धुन्न काम भएछ यो अशुभ हो तत्काल रिहाई गरियोस भन्दै आक्रोश व्यक्त गरेका छन् । लामीछानेले बेला बेलामा कडा अभिव्यक्ति दिदैं सरकारलाई झकझक्याउदै आएका छन् ।

उनले सामाजिक संजालमा लेख्छन् :”सरकारले आलोचकलाई थुन्ने नीति लिएछ। गलत भयो। यो अशुभ संकेत हुन सक्छ है।राम कुमारी झाक्रीलाई तुरुन्त रिहा गरियोस् ।”