बिष्णु माझीको जस्तै स्वर भएकी लक्ष्मी परियार, जादुमय स्वरले लट्ठै पारिन हेर्नुहोस विष्णुलाई यस्तोसम्म भनिन

काठमाडौ । लोक दोहोरीकी रानी भनेपछि जो कोहीको मनमा एउटै गायिकाको नाम आउछ उहाको नाम हो बिष्णु माझी । कतै मैले पनि तपाईको मनको कुरा त गरेन भनेर भनौ भनेपनि सबैलाई थाहा भएकै कुरा हो, बिष्णुको पारिश्रमिक यतिसम्म पुग्यो नेपालमा फिल्म खेल्ने नायकले पनि त्यति लिदैनन कि भनेर शंका समेत गरे । कुनै बेला २ लाखसम्म लिईन बिष्णु माझीले, त्यसैले गर्दानै हो उनका हरेक गितले नेपाली दर्शकको मन जित्यो ।

आज हामी उनै बिष्णु माझीस“ग दुरुस्तै आवाज भएर गित गाउन जादा स्टुडियोबाट निकालिएकी लक्ष्मी परियारस“ग कुरा गर्दैछौ । हो उनै लक्ष्मी परियार जो म्याग्दीकी हुन र अहिलेसम्म आठ सय भन्दा बढी गितमा आवाज पनि दिएकी छिन, उनैस“ग कुराकानी गरेका छौ । उनले त्यसबेलाको क्षण सम्झिदै भाबुक भईन र आफूलाई आफनै अस्तित्वमा बाच्न दिएर बिष्णु माझी जस्तो चर्चित कलाकारस“ग नाम नजोडिदिन पनि आग्रह गरिन । आफूलाई उहास“ग तुलना गर्दा आफनोपन हराउने उनको भनाई छ, हेरौ उनको जादूमय स्वर सहितको यो भिडियो र सेयर गरौ |