टिका सानु र प्रेम सापकोटा सोनुको रोधिमा छत्र शाहीले देखाय बबाल नाच (भिडियो)

पछिल्लो समयको सांगितिक बजारमा नेपाली लोक गित संगित चर्चा परिचर्चामा रहेको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् । कति गितहरुले त करोड क्लव प्रवेश गरिसकेका छन् त कति गर्ने बालामा छन् । यसै सन्दर्भ बजारमा धेरै सर्जकले आफ्नो गित दर्शक स्रोतामा पठाएका र कयौ माया पाएका छन् ।

लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढेको छ । मायाप्रेम र बिछोडले भरिएका गीतहरु दैनिकजसो बजारमा आईरहेका छन् । त्यसो त रमाईला, नचाउने किसीमका गीतहरुपनि बजारमा आईरहेका छन् तर बढिजसो मायाप्रेमका गीतहरु आउने गर्छन् कारण यस्ता गीतलाई दर्शकश्रोताले रुचाउछन् ।

नेपाली गीत संगीतको क्षेत्रमा एकपछी अर्को गर्दै निकै उत्कृष्ट गीत संगीत बजारमा आइरहेका छन् । सोहि क्रममा लोकप्रिय गायिका टिका सानु र गायक प्रेम सापकोटा सोनुको सुमधुर आवाजमा बहुप्रतिभाशाली कलाकार प्रेम सापकोटा सोनुको लय तथा शब्द संकलनमा गायिका टिका सानु र प्रेम सापकोटा सोनुको लोक दोहोरि एल्बम हुक्का बजारमा सार्बजनिक भयको छ।

भिडियो तर्फ स्मृति तिमल्सिना ( गुरुआमा ) को निर्देशन रहेको छ भने सुरेश श्रेष्ठ को छायांकन रहेको छ र प्रकास धमालाको उत्कृष्ट सम्पादन रहेको छ।

उक्त गितमा टिका सानु , छत्र शाही, शंकर क्षेत्री, बाबुकृष्ण परियार, धनमाया नेपाली, हुमा विक, वविन ठकुरी, अस्मिता पुरी, सरस्वति गुरुड, पुर्निमा गुरुड, विजय वानिया लयायत थुप्रै कलाकारहरुको सयुक्त अभिनय रहको छ।

उक्त गीतलाई प्रेम सापकोटा सोनुको आधिकारिक युटुब च्यानल मार्फत बजारमा सार्बजनिक गरियको छ।

गितले सवैको मन जितोस् हाम्रो तर्फबाट शुभकामना सहित गितको पुरा म्युजिक भिडियो हेर्नुहोला :