सत्य तितो हुन्छ भन्दै फेसवुकमा मनछुने स्ट्याटस लेखे वास्तविक कुरा गर्दा मलाई लडाउन खोजे : बिमल अधिकारी

विमल अधिकारीले फेसबुकमा यस्तो लेखेका छन् :

म को हु मेरो जीवन के हो मेरो गन्तव्य के हो ? हिजो के भयो त्यो मलाइ थहा छैन भोलि के हुन्छ तेस्को चिन्ता म लिन्न तर येति बिस्वास छ कि आज मैले जे गर्छु त्यो भोलि ऐना जस्तै छर्लङ्ग मेरो सामु आउनेछ ।। तिमी को हौ र तिमिले के गर्न सक्छौ त्यो महत्वपूर्ण छ यो माया यो रिस सबै भ्रम हो आफ्नो पीडा दुख र रिशलाइ शक्ति बनायेर आफ्नो जिवनरुपी युद्धमा प्रयाश गर्ने छु येस्ले मलाई अवस्य पनि यो जीवन युद्ध लड्न मद्धत गर्नेछ यो जीवन एउटा युद्ध हो र म एउटा योद्धा जस्लाइ चोट खायेर भयेपनी आफ्नो गन्तब्यमा पुग्नु छ तर हार मान्ने छैन |

नोट मैले सचिन भाइ को बारे राम्रो कुरा गरेको थिए भाइ लाइ सङित कलास मा पनि जोइन गरौ ताकि भोलि को लागि उ राम्रो कलाकार बनिराखुन भन्ने हो यहा त हजारौ कलाकार भाइ बैनि बेवारिसे अबस्था मा छन यो नहोस भनेर बोलेको हु तर यो कुरा सम्पुर्ण कलाकार को लागि बोलेको हो सचिन भाइको बारे न कुनै रिस छ मेरो न कुनै राग म अयको १२ बर्श भो यो भन्दा अघिका भाइ बैनि खै कहा गय किन यिनिहरुलाइ मिस युज बनायका छ्न भनेको थिय |

मलाइ पनि मन पर्ने भाइ हो सचिन मैले उस्कै राम्रो को लागि बोलेको थिय कहा बाट आयो ए जात भात धनि गरिब यहा भेट्दा राम्रो बोलेकै हो भन्ने हजार कलाकर हुनु हुन्छ तर बोल्ने मुटु भयको कोइ देखिन आज होइन मैले गलत नगर्दा पनि यति गालि गलोज खान परेको छ १२ बर्श भो गित सङित मा लागेको भोलि को नेपालि गित सङित को बारे बोलेको थिय तर समाज अनि मानिस जात भात धनि गरिब मा लगेर जुधाएको छ ।।।

प्यारो भाइ सचिन तिमि धेरै पढ्नु अनि मैले बोलेको कुरा हेर्नु सुन्नु एक पटक तिमिले मलाइ नराम्रो ठान्ने छैनौ दाइ ले मेरो भबिस्य को लागि बोलेको रैछ भन्ने छौ किन कि मैले तिमि जस्तै ९९९ सचिन को पिर परेर बोलेको थिय |

यहा सत्य तितो हुन्छ ।।।