दाइले खोजिदिए बहिनीलाई ज्वाई , टिका सानुको बिहे पक्का (हेर्नुहोस भिडियो)

चर्चित लाइभ दोहोरी गायिका टिका सानुको दाई मडियामा आएका छन् ।

मानसिँह खड्का पनि टिका जस्तै दोहोरीमा खप्पिस छन् । शिशिर भण्डारीसँगको भेटमा टिका, मानसिँह र शिशिरको घमासान दोहोरी भिडन्त पर्यो ।

शिशिरलाई ज्वाई बनाएर खुट्टाको पानी खान्छु भन्दै मानसिँहले आफ्नो दुखका कुराहरु पनि सुनाए । साथै टिकाको बिहे र लगनको बारेमा पनि दाईले खुलाए ।

बुवाले कान्छी आमा ल्याएको सम्झिदै टिका अन्तर्वार्तामै रोईन् । साथै मानसिँहले दोहोरी साँझभित्रको रहस्य खोले

। गेष्टको व्यवहार, प्रहरीको व्यवहारले निकै दुखी बनाउने बताउँदै मानसिँहले निकै दुखेसो पाखे ।

भिडियो हर्नेुस, कहिले कोसँग हुँदैछ, टिका सानुको बिहे ?