अम्गाई र सापकोटाले पाए बर्षको सर्वोकृष्ट लोकदोहोरी सम्पादन र छायांकन अवार्ड

पोखरामा रहेर गीत संगीत सम्पादन गर्दै आएका सम्पादक सुबास अम्गाई र छायंकन गर्दै आएका गणेश सापकोटाले वर्षको सर्वोकृष्ट लोक दोहोरी सम्पादक तथा छायंकन अवार्ड हात पारेका छन् । काठमाण्डौंमा सम्पन्न नेशनल पावर म्युजिक अवार्डबाट उनीहरु सर्बोकृष्ट छानिएका हुन् । नकुल ढकाल नबिनको संदेशमुलक गीत मुखियोका नातीबाट अवार्ड पाएका हुन् । एकबर्ष अघि बेनेको मुखियाको नाती गीतलाई तारानाथ आचार्यले निर्देशन गरेका हुन् भने उक्त गीतमा सुरबिर पण्डित र नकुल ढकालको अभिनय रहेको छ । सम्पादन र छायंकन अवार्ड जित्ने गीत मुखियाको नाती हेर्नुहोस् ।