अन्तत ९ बर्षिय भाइरल सचिन परियारको पहिलो गीत रेकर्ड भयो, रबिना बसेलसंग कडा टक्कर, नाच्दै गीत गाएर अत्ति रमाइलो गरे

काठमाडौँ । हामीले केहि समय अगाडी गुल्मीबाट एक जना भाइको अन्तरबार्ता लियौ | जुन एकाएक भाइरल र देश भरि सबैको मन जित्न पुगियो, उक्त भाइको नाम हो सचिन परियार जो बल्ल ९ वर्षा भएका छन् | हो आज हामि गुल्मीकी त्यस्तै अर्की भाइरल नानि रबिन बसेलसंग सचिनको पहिलो गीत रेकर्ड गरेका छौ | गाउघरमा आजकल धेरै खालका प्रतिभाहरु भेटिन्छन, भेटाउन पनि सजलो परिरहेको छ सामाजिक सन्जालको सहयोगले पनि गर्दा खेरि सही र उचित प्रतिभाहरुले सही स्थान पाईरहेका छन ।

आज हामी यस्तै कमला घिमिरे अशोक दर्जी लगायतका प्रतिभाहरु भन्दा पनि निकै फरक र यति सानै उमेरमा सबैलाई चकित पार्ने क्षमता र कमेडीले भरपुर प्रतिभाको बारेमा कुरा गर्दैछौ । उनको नाम हो सचिन परियार जो बल्ल ६ बर्षमा लागेका छन । अचम्मको कुरा त के छ भने यिनी कमेडीमा मात्र हैन कि जादूमय स्वरले उतm गाउमा चर्चित पनि छन र मानिसहरुले गित गाउ बाबु भन्दै पैसा पनि दिने गर्छन । यि भाईको बसोबास रेसुङ्गा नगरपालिकामा छ, उनी परिबारसहित त्यहा बस्छन । हो आज तिनै भाइरल भाइ सचिन परियारको पहिलो गीत रेकर्ड भएको छ |