“पछेउरि लिस्यो ” लोकदोहोरी गीत बजारमा सार्वजनिक !

गायिका समिक्षा अधिकारी गायक अर्जुन साप्कोटा र रबिन लामिछानेको स्वोरमा रहेको लोकदोहोरी गीत “पछेउरि लिस्यो “आज मात्र बजारमा सार्वजनिक भएको छ । रबिन लामिछानेले शब्द सिर्जना गरेको गीतमा अर्जुन साप्कोटाको संगीत रहेको छ ।

यो गीतको भिडियोमा मोडल बिमल अधिकारी र अन्जली अधिकारीले अभिनय गरेका छन् । यो गीत ओम शिव फलिम्सले बजारमा ल्याएको हो ।