तोलाको कति ? साता’को पहिलो दिन पनि सु’नको मूल्य स्थिर, हेर्नुहोस

काठमाडाैं। सा’ताको पहिलो दिन आइ’तबार पनि सुनको मूल्य स्थिर रहेको छ। आइ’तबार सुनको मूल्य ९२ हजार ५ सय रूपैयाँ निर्धारण गरिए’को नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।

बिहीबार र शु’क्रबार पनि सुनको मूल्य ९२ हजार ५ सय रूपैयाँ कायम गरिएको थियो। पछि’ल्लो चार दिनयता अन्तर्राष्ट्रिय बजारमा धेरै अंकको फेरबदल नभएकाले मूल्य स्थिर रहेको हुन सक्ने महासंघले जानकारी दिएको छ।

चाँदीको मूल्यमा पनि गत बिहीबारयता फेरब’दल भएको छैन। अघिल्लो दिनको भन्दा १५ रुपैयाँले घटेर गत बिहीबार १२ सय रुपैयाँ प्रतितोला भएको चाँदी आइतबार पनि स्थिर छ।