२४ बर्षिय युव’तीका दुइटा श्रीमान २ महि’नाको भु’डी बो’काएर फरार, दाइ’संग छोराको अनु’हार मिल्यो भन्दै ससु’राले यस्तो’सम्मको ह’र्कत गर्थे

लमजुङ । लमजुङ निबा’सी यि युवतीको नाम हो अश्मिता नेपाली जो २ बर्ष अघि एक जना युवास“ग प्रेम सम्ब’न्धमा परेपछि बिबाह भएको थियो । त्यसपछि बच्चा पेटमा बस्यो श्रीमान पनि एकाएक काम गर्न जान्छु भनेर कता गए कता अतोपतो भएन तर जब बाबु अर्थात उनको छोरा ११ महिनाको भयो फेरी यि युवा फर्केर यिनैसामु आए र एकदुई दिन स“गै पनि बसे । त्यो समयमा पनि यिनका श्रीमानले कुटपिट गर्ने अरु केटी डुलाउने जस्ता काम गरेपछि यिनले बिदेश पठाईन धेरै जनास“ग हात जोडदै रिन धन गरेर तर यिनका श्रीमान पोखरा गएर अर्काकी श्रीमती उडाएर फेरी हिडेछन । त्यसपछि यिनले श्रीमानलाई फोन गरेर डिभोर्स दिन भनिन तर उनले मानेनन ।

धेरै दुख कष्ट भोगेपछि यिनले पनि आफनो बाटो गरिन र आ’फूजस्तै दुख पाएका अर्का एक जना पुरुष जस्को २ सन्तान थियो उनीस“गै बस्न थालिन । अहिले उनीस“गै श्रीमतीको रुपमा बसेकी छिन । अच’म्मको कुरा त के छ भने यि युवतीका दुईटा श्रीमान छन, किनकि यिनले पहिलो श्रीमानस“ग डिभोर्सनै नगरि अर्को स“ग बसिरहे’की छिन, तर अर्को रोचक कुरा के छ भने यिनका दोस्रो श्रीमानको अवस्था पनि यहिनै छ । बिना डिभोर्सनै दुईजना एकअर्कास“ग यति नजिक भएर बसेका छन । र पहिलाको घरमा त सासुससुराले समेत मिलेर यस्तोसम्म गरेका रहेछन, हेर्नुहोस |