‘प्रेमको गहिराई…’ शीर्षकको गीतको म्युजिक भिडियो

काठमाडौं– गायक रोजल शाहीको स्वरमा रेकर्ड भएको ‘प्रेमको गहिराई…’ शीर्षकको गीतको म्युजिक भिडियो श’निवार प्रिमियर गरिएको छ ।

काठमाडौंमा आयो’जित एक समारोहमा उक्त गीतको भिडियो प्रिमियर गरिएको हो । उक्त गीतमा अनिल शाहीको शब्द तथा संगीत सुन्न सकिन्छ ।

प्रिमियर का’र्यक्रममा उपस्थित संगीतक’र्मीहरुले गायक रोजल शाहीको स्वरको प्रशंसा गर्नुका साथै गीत र भिडियोको सफल’ताको कामना गरेका थिए ।

उक्त गीतको मिक्सिङ तथा मास्टरिङ ब्लुबेरी स्टुडि’योमा गरिएको हो । गीतको म्युजिक भिडियोमा पनि गायक रोजल शाहीले नै अभिनय गरेका छन् ।

भिडियोमा गायक शाही’लाई अञ्जु चौलागाईंले अभि’नयमा साथ दिएकी छिन् । सोहन मानन्धरको छायांकन तथा सम्पादन रहेको उक्त भिडि’योलाई अनिल शाहीले निर्देशन गरेका हुन् । हाइ’लाइट्स रेकर्डको यूट्युब च्यानलबाट उक्त भिडियो सार्व’जनिक गरिएको हो ।