सर्प घा’टीमा बेरेर यति धेरै कला’कार र नेताको दुरुस्तै आवाज निका’ल्ने युवा भेटिए पा’ल्पामा, हेर्नुस

पाल्पा । केहि समय अगा’डी हामीले एक जना युवाको सर्पबारे भि’डियो लिएर आएका थियौ आज हामि तिनै युवाको अर्को चकित पार्ने कला भएको भिडियो लिएर आएका छौ | मानब जा’तीका शोक चाहनाहरु अचम्म अचम्मका हुन्छन, कोही काम गर्दै रमा’इरहेका हुन्छन भने त कोही रमा’उनका लागि मात्र काम गर्छन कोही धेरै मेहनेत गरेर एउटा स्थान पाउन खोज्छन त कोही सजिलो बाटो रोजेर तर आज हामी भर्खरै १९, २० लागेका यि युवाको इच्छा थाहा पाउदा भने आश्चर्य चकित पर्न सक्छौ । यति सानै उमेरमा पाल्पा अर्गली भन्ने ठाउका यि युवा भने आफूलाई सर्प मान्छे भन्न रुचा’उछन । सानैबाट सर्पमा यति मोहित भएकी यिनी यिनलाई सर्प भनेपछि असाध्यै माया लाग्छ र गज्जबको कुरा त केछ भने सर्पले पनि यिनलाई उतिकै माया गर्दछ ।

सजिलो बुझने अर्थमा भन्न पर्दा पाल्पाका यि युवा प्रबिन पाण्डेले जस्तासुकै सर्पलाई लट्ठ पारेर सजिलै आफनो बशमा या भनौ छोप्न सक्छन । जस्तासुकै र जुन’सुकै प्रकारका सर्प समात्ने सक्ने प्रबिन सर्पलाई असाध्यै माया गर्छन र भन्छन कि सर्प छन र त हामी छौ, सर्पले पर्यायवरण र बाताबरण पनि मिला’एर राख्दछ र सर्प बिनको मानब जिबन पनि कल्पना गर्न सकिदैन । हो यिनी सर्पलाई थुन्न मार्न हैन कि उस्को जिबन सुरक्षि’त र सबैबाट टाढा रहेर बसोस भनेर सर्प छोप्ने काम गर्छन । यो एउटा कला पनि हो जुन हामी हरेक मानबस“ग हुदैन । हेर्नुस |