आखीर किन ईटा उठाए कुमारले/यती धेरै रिसाएको त कहिल्यै देखेको थिईन/ताला लगाउने चेतावनी (भिडियो)

दमक- केहि समय आगाडी झापाको दमकमा ५ रुपैयाँमा सादा खाना र १० रुपैयामा मासु खाना पेटभरि खुवाउने कुमार राइ सामाजीक सेवामा तिब्र गतिमा लागेका छन् ।उनीहरुले भोकाएका मानिसलाई शुद्ध खाना खुवाउने र खाना खाएका ग्राहकहरुबाट संकलित रकम मिर्गौलाको समस्याबाट पीडित २५ बर्षिय एक युवाको उपचारका लागि खर्चिने अभियान चलाएका थिए ।इलाम चुलाचुली ५ का २५ बर्षिय शुकराज लिम्बुका दुवै मिर्गौला खराब भएपछि उपचारमा आर्थिक सहयोग जुटाउने उदेश्यले ५ रुपैयाँमा एक छाना भात खुवाउने अभियान चलाइएको थियो ।

सहयोगी दाताहरुले खाना खाएर दिएको पैसा कुमार राइले दुवै मिर्गौला फेल भएर उपचार गर्दै गर्नु हुने बिरामीलाई काठमाडौँ पठाईदिनु भएको छ । हाल केहि कारणले गर्दा यो काम रोकिए पनि कुमार राइ समाज सेवाको काममा सक्रिय भएर लागेका छन् । कोरना भाइरसका कारण नेपालमा अहिले दिनरात मेहेनत गरेर खाने नेपालीलाई अठ्यारो अवस्था सिर्जना भएको छ। कुमार राइ समाज सेवा देखि लिएर भ्रष्टचार बिरुद्ध पनि आवाज उठाउने युवा हुन् । इलाम चुलाचुली वडा ४ मा रहेको स्वास्थ्य कार्यलको बारेमा छड्के गर्दा यस्तो अवस्था देखिएको छ , तल भिडियोमा जस्ताको त्यस्तै हेर्नुहोला ।

भिडियो: