रमेशराज लिम्बुको कति पीडा सार्वजनिक (भिडियो सहित)

काठमाडौं । रमेश राज लिम्बुको रिमेम्बर एल्बममा समाबेस भएको कति पीडा बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । सुनसरीको धरानस्थित भावना डिजिटल रेकर्डिङ स्टुडियोमा रेकर्ड भएको यस गीतमा रितुराज लिम्बुको शब्द तथा संगीत रहेको उक्त गीतमा रमेश लिम्बुको स्वर रहेको छ भने भुुवन डङ्गोलको एरेञ्ज रहेको छ ।

सोनिया लिम्बु, सुदिप मोक्तान र विशाल सेनेहाङ्ग लिम्बुको अभिनय रहेको गीतको भिडियोमा राजशुक्र लिम्बुको छायांकन, तुलसी बाँस्कोटाको सम्पादन तथा गायक समेत रहेका रमेशराज लिम्बुको निर्देशन रहेको छ ।

बाँकी यो भिडियो लिंकमा हेर्नुहोस् :