आफ्नै भाउजु भगाउने श्रीमान रातारात भागे

काठमाडौँ | पछिल्लो समय मिडियामा एकदमै भाइरल भएको बिषय हो नन्द भाउजु काण्ड | जसले अहिले अब कानुनि बाटो लिने भएको छ | हामीले केही समय देखि भाउजु काण्डबाट परिचित एउटा घटनाको पूरा ए टु जेट फलो गरिरहेका छौ । यसै प्रसंगमा जब हामीले यसबारे नन्द भनिने सन्ध्यालाई लिएर उनको घर सिन्धुली पुग्यौ तब त्यहा कुराहरु मोडिदै गए र हामीले त्यहाबाट भिडियो पनि प्रस्तुत गर्यौ ।

उतm भिडियो प्रस्तुत गरेपछि तुरुन्तै झापा काकडभिट्टाबाट भाउजू भनिने खिामा सुबेदीले फोन गरिन र भनिन यसबारे मेरो पनि कुरा राख्नु छ भनेर र हामी तुरुन्तै त्यहा पुगेपछि सबै सत्य तथ्य यसरी बाहिर आयो । उनले सबै कुरा खुलाईन खास के कारणले गर्दा र कस्ले गर्दा यस्तो भएको हो भनेर । खिमा केही समय बैदेशिक रोजगारमा पनि गएकी थिईन त्यही बेला नन्दकी आमा पर्ने सासुलाई धेरै पैसा पठाएको भन्ने कुरा खुलाएकी छिन ।

यसै पैसाका कारणनै सासुले लुकाएर अहिले उनको छोरा भनिने ज्ञान बहादुर बुढाथोकीको श्रीमती बनाएर घर नराखेर माइत लुकाएर राखेको कुरा खुलाईन । सासुले आईज भनेपछि त्यहा गएको र मलाई सासुलेनै यस्तो ब्यवस्था मिलाएर राखेको कुरा पनि खुलाईन, हेर्नुस यसरी सबै कुरा बाहिर ल्याएकी छिन । सरासर यहा बुझदै जादा र पैसा र बिश्वासको खेल देखिएको छ,आज फेरी अन्तिम पटक श्रीमतीले यस्तो भनेकी छिन हेर्नुहोस |