कस्तो अचम्मको जोडी – श्रीमान भन्दा श्रीमती डबल अग्ली, म मर्छु भन्दै पछि लागेपछि यसरि भयो प्रेम बिहे, बुढीको काखमा बस्दै हसाउनु हँसाए

काठमाडौ । आजको घटना निकै रोचक र अचम्म लाग्दो छ जुन घटना रेडियोमा सेयर गरेको नम्बरबाट सुरु भएको थियो । यसलाई घटना भन्दा पनि एउटा चोखो प्रेम भनेर भन्दा एकदमै सुहाउछ । यो अचम्मको जोडी जसलाई न त हाइटले छेक्यो न त बर्ग उमेर न त कुनै शारीरिक समस्याले । सोलुखुम्बुका यि जोडी लकडाउन अगाडिनै भागेर बिबाह बन्धनमा बाधिएका थिए । करिब ५ बर्ष फोनमा मात्र कुराकानी गरेर प्रेमलाई झन पछि झन गाढा बनाएका सपन राई र निमा ल्याहमु शेर्पा अन्तत बिबाहमा पनि परिणत गर्न सफल भए ।

जब सपनले तिमिबिना मर्दिन्छु भने त्यसपछि निमा सहनै नसकी एक्लै घरबाट भागेर सपनको घर पुगिन त्यसपछि माइत फर्कने आट उनमा आएन । झट्ट हेर्दा श्रीमान भन्दा डबल अग्ली निमा उनीस“ग हाशीखुशी जिबन बिताईरहेकी छिन । अझ बेला बेलामा श्रीमानले पब्जी खेलेर हैरानै पार्छन निमालाई तर फकाउन माहिर सपन काउकुती लगाएर केही समयमै श्रीमतीलाई फकाईहाल्छन । बुढीको काखमा बसेर गित गाउदै सपनले सबैलाई मनोरन्जन र रमाइलो प्रदान गर्दा त झन हासोको फोहोरानै बर्सियो, हेर्नुस |