आफ्नै श्रीमानले भाउजुलाइ भगाएपछि श्रीमती रुदै आइन, सासुले समेत यस्तो गरिन, चुलोमा पिसाब फेर्नसमेत लगाइन

काठमाडौ । आजको घटना निकै रोचक र अचम्मलाग्दो छ त्यसमाथि यो चेलीको बेदना सुन्दा निकै दर्दनाक पनि हुन सक्छ । अहिले २ सन्तान लिएर काठमाडौमा रोजगारीको आशमा बसेकी यि हुन सन्ध्या सुबेदी उर्फ सुशिला बुढाथोकी । जो पछिल्लो समय आफनै श्रीमान र साख्खे दाईकी पूर्ब श्रीमती भाउजुस“ग पिडित छिन या भनौ उनीबाट पिडित छिन । यसर्थमा पिडित छिन कि केही बर्ष अगाडि उनका श्रीमानले उनकी भाउजूलाई भगाएर फरार भए । अहिले धेरै समयपछि उनले थाहा पाईन कि उनीहरु झापामा छन भनेर त्यही कारण अहिले उनी मिडियामा रुदै दुख पोख्दै आएकी छिन । सिधा अर्थमा भन्दा उनका श्रीमानले उनकै भाउजुलाई भगाए ।

त्यसपछि एकाएक फरार भए भनेर यि युवतीले दुखेसो पोखेकी छिन । न त उनले परिबारबाट न्याय पाईन त न त उनले आफनै श्रीमानबाट । अहिले आफनै सासुले पनि दुख दिएपछि घर छोडेर काठमाडै आएको बताउछिन । सासुले पनि घरमा रहदा चुलोमा गएर पिसाब फेर्न लगाइदिने लगायतका नराम्रा कामहरु गर्दै दुख पाएपछि अहिले उनी यता आउन बाध्य भएको बताउछिन, हेरौ यि पिडित युवतीको यो रुवाबासी —