अन्तरबार्तामै सौता सौता बीच चर्काचर्की, मेरो श्रीमान खोस्छेस भन्दा पर्यो ठुलै लफडा, झन्डै ..! नन्द र परिवारसंग पनि पर्यो झगडा

काठमाडौ । आजको घटना निकै रोचक र अचम्मलाग्दो छ त्यसमाथि यो चेलीको बेदना सुन्दा निकै दर्दनाक पनि हुन सक्छ । अहिले २ सन्तान लिएर काठमाडौमा रोजगारीको आशमा बसेकी यि हुन सन्ध्या सुबेदी उर्फ सुशिला बुढाथोकी । जो पछिल्लो समय आफनै श्रीमान र साख्खे दाईकी पूर्ब श्रीमती भाउजुस“ग पिडित छिन या भनौ उनीबाट पिडित छिन । यसर्थमा पिडित छिन कि केही बर्ष अगाडि उनका श्रीमानले उनकी भाउजूलाई भगाएर फरार भए । अहिले धेरै समयपछि उनले थाहा पाईन कि उनीहरु झापामा छन भनेर त्यही कारण अहिले उनी मिडियामा रुदै दुख पोख्दै आएकी छिन । सिधा अर्थमा भन्दा उनका श्रीमानले उनकै भाउजुलाई भगाए ।

त्यसपछि एकाएक फरार भए भनेर यि युवतीले दुखेसो पोखेकी छिन । न त उनले परिबारबाट न्याय पाईन त न त उनले आफनै श्रीमानबाट । अहिले आफनै सासुले पनि दुख दिएपछि घर छोडेर काठमाडै आएको बताउछिन । सासुले पनि घरमा रहदा चुलोमा गएर पिसाब फेर्न लगाइदिने लगायतका नराम्रा कामहरु गर्दै दुख पाएपछि अहिले उनी यता आउन बाध्य भएको बताउछिन, हेरौ यि पिडित युवतीको को आफनी भाउजुसंग बहेको कुराकानी र लफडा –