बिहे भएकै ३ महिनामा नर्सलाई आफ्नै श्रीमान, सासु ससुराले हात खुट्टा बाधेर कुटपिट गरेपछि |

गोदाबरी । आज हामी कुरा गर्दैछौ गोदाबरी काठमाडौको एउटा घटनाको जहा सिंगो परिबार मिलेर बुहारीलाई मरणोसान्न हुने गरि कुटपिट गरेपछि बुहारी रातारात भागेर आफनो ज्यान बचाउन सफल भएकी छिन । यि युवती पेशाले नर्श हुन भने यिनको नाम हो सनिशा तामाङ जस्को माइती घर धादिङको गल्छी हो । केही दिन अगाडि या भनौ केही महिना अगाडि बल्ल ३ महिना शिहे भएको भन्छिन यिनी । भर्खरै ३ महिनामा बिहे भएको भन्ने सनिशालाई पहिलेबाटनै परिबारले टचर दिईरहेको कुरा सुनाउछिन ।

एकदमै टचर पाईरहेकी र हरेक बेला पनि साना साना कुरामा कुटाई खाईरहेकी सनिशा शरीरभरि घाउ लिएर अहिले सडकमा ज्यान बचाईदिन भन्दै भौतारिरहेकी छिन । यसै बेला उनी मिडियामा केही राहत र सुरक्षाको अनुभूती हुन्छ कि भनेर आएको बताउछिन । शरीर र हात भरि लागेका निलडाम चोटहरु देखाउदै भन्छिन अब म त्यो घर जान्न मलाई न्याय चाहियो भनेर । यसमा उनी प्रहरीको पनि सहयोग लिईरहेको कुरा जनाउछिन तर प्रहरीलेनि वास्ता गरेन । हेर्नुस जम्मा २५ हजार र रमाइलोको लागि छयाङ खादा यसरी मरुनसम्म कुटपिट गरे नर्स बुहारीलाई श्रीमान, सासुससुरा मिलेर |