चुरोट सल्काउदा आगोले पोलेपछि डरलाग्दो अनुहार, मन सम्हालेर हेर्नुहोस् अस्पतालको दृश्य (भिडियो)

गोरखाबाट पोखरामा आएर मजदुरी गर्ने शेरबहादुर गुरुङको कोठमा ग्याँस लिग हुँदा आगोलागी हुँदा उनी सहित ४ जना घाईते भएका छन् । दशै मनाउन पोखरा आएका परिवार समेत ओगोको मुस्लोमा परेर चिन्नै नसक्ने भएका छन् । आर्थिक रुपमा कमजोर रहेको परिवारलाई अहिले बिभिन्न व्यक्ति संघ संस्था तथा समाजको आर्थिक सहयोगमा पोखराको गण्डकी मेडिकल कलेजमा उपचार भईरहेको छ । गोरखा मिलन समाजबाट १४ हजार १५ रुपौया त्यस्तै गण्डकी प्रदेश सांसद मीना गुरुङबाट ५ हजार रुपौया समेत सोमाबार सहयोग प्रदान गरिएको थियो । व्यक्तिगत रुपमा अन्यले पनि सहयोग गरिरहेको शेरबहादुर बताउँछन् । हेर्नुहोस् यो दृश्य ।