पैसा कमाउन ठुलै ब्यबसाय गर्नै पर्दैन, यी १० व्यवसाय गर्नुहोस्, कमाइ मालामाल हुन्छ

नेपाल एउटा हुर्कदैं गरेको अर्थतन्त्र हो । जसलाई बिकासोन्मूख देश भन्न पनि अलि गाह्रै पर्छ । त्यसैले यहाँ समृद्धि प्राप्त गर्न निकै गाह्रो र सजिलो दुवै छ ।

सिर्जनशील सोच, दृष्टिकोण र आइडिया भए सानो लगानीमै राम्रो नाफा कमाउने ब्यवसाय बनाउन नसकिने होइन ।

यहाँ नेपालमा हुनसक्ने १० राम्रा ब्यवसायीक अवसरहरुका बारे चर्चा गरिने छ । तर, केही आफ्नै अध्ययन र अनुसन्धानको पनि खाँचो त परिहाल्छ ।

ट्युसन सेन्टर नेपालमा राम्रो संभावना भएको ब्यवसायीक क्षेत्र हो । नेपालमा शिक्षाका बारेमा बढ्दो चेतना र अभिभावकको आफ्ना छोराछोरीलाई सक्दो स्तरीय शिक्षा प्रदान गर्ने चाहनाले यो ब्यवसायीक संभावनाको ढोका खोलेको हो । यो संगै सानो लगानीमा गर्न सकिने र राम्रो आम्दानी गर्न सकिने केहि व्यवसमय यस्ता छन् । हेर्नुहोस :