बिश्व हिन्दु युबा संघ बेलायत को उत्कृष्ट कार्यसमिती गठन पुरा।

स्कटनेपाल,

देश तथा बिदेश मा पुर्बिय दर्सन एवं हिन्दु धर्म को प्रचार प्रसार र युबाहरु मा हिन्दु जागरण ल्याउने उद्देस्य ले बिश्व हिन्दु माहासघं नेपाल को भात्री संस्था को रुपमा बिश्व हिन्दु युबा संघ नेपाल को गठन भएको हो।यसै अनुसार युरोप का देशहरु मा हिन्दु धर्म को प्रचार र नेपाली दोर्सो पुस्ता मा हिन्दु धर्म प्रती को आस्था बचाई राख्ने उद्धेस्य लिएर बिश्व हिन्दु युबा संघ नेपाल ले नेपालीहरु बसोबास गरेका युरोप का देशहरु मा हिन्दु धर्मका कार्यक्रमहरु जनस्तर मा पुराउन केन्द्रिय सदस्य शशांक शर्मा लाई युरोप संयोजक बनाएको थियो।

आफु संयोजक भएको एक महिना मा नै शर्मा ले केन्द्रिय अध्यक्ष ऋषीकेश जंग शाह को निर्देसन अनुसार बेलायत को कार्यसमिती लाई पुर्णता दिएका छन।बेलायत बासी नेपाली समाज का लब्धप्रतिस्ठित ब्यक्तिहरु लाई संरक्षक र सल्लाहकार मा राखी नेपाली समाज र संघ संस्था मा काम गरी खारिएका अनुभबी युबाहरु लाई कार्यसमिती मा राखिएको छ।

प्रकाश बिक्रम शिंह को नेतृत्वमा गठन गरिएको कार्यसमिती मा उपाअध्यक्ष ब्यबसायी एवं समाजसेबी बिष्णु खरेल रहेका छन भने माहासचिब मा युवा बुद्दिजीबि शिब राज पराजुली छन।

समिती मा निम्न ब्यक्तिहरु रहेका छन।

संरक्षक-
चिरन्जिबी ढकाल
डा.जगन्नाथ शर्मा
शेर बहादुर सुनार
प्रेम गाँहा मगर
नारायण कंडेल
राजेन्द्र खरेल
शान्ता बिनोद लामिछाने
राजेन्द्र सुबेदी
डेभिड गुरुङग

सल्लाहकार-
पं पोम नारायण पाण्डे
चिरंजीबि पौडेल
थर्क सेन
ललित कूमार न्यौपाने
राज कुमार त्रिपाठी
राम चन्द्र पोखरेल
मोहन कार्की
सुनिल बाबु खडका
जिबन सेन
महेश अधिकारी
चन्द्र कार्की
नारायण रिजाल
बिष्णु प्रसाद सापकोटा

कार्यसमिती-
सभापती – प्रकाश बिक्रम शिंह
उप-सभापती-बिष्णु खरेल
माहासचिब-शिब राज पराजुली
उप-माहासचिब-सुरेन रुपाखेती
कोषाअध्यक्ष-सुरज तिमल्सेना
सह-कोषाअध्यक्ष-सोनी सुनवार
सन्चार प्रमुख-मन्दि
सदस्य-
लिलाराम न्युरे
कृष्ण प्रसाद सापकोटा
राम चन्द्र सुवेदी
काशिराम भन्डारी
डिलाराम गौतम
गोबिन्द सापकोटा
शर्मिला ढकाल भन्डारी
भिम खनाल
नेत्र खरेल
गोपाल अधिकारी
टिका अधिकारी
भानु घिमिरे
राम कृष्ण सुनवार राई
चन्द्र मैनाली
तेज भन्डारी
राम बन्जाडे
गौरी अमागाँई
पदम शाही
सबिता चौलागाई
दशरथ खरेल
निष्चित मान बर्जाचार्य
माया के सी
बसन्ती राना
टिकाराम सापकोटा