ट्रायल र लिखित पास गरेर 100% लाइसेन्स निकाल्ने नयाँ तरिका लिखित क्लास र ट्रायल लाइभ ( भिडियो हेर्नुहोस)

स्कटनेपाल, ड्राइभिङ लाइसेन्स लिकाल्न पछिल्लो समय निकै गाह्रो भएको भनेर धेरैले लाइसेन्स निकाल्न सकिरहेको अवस्था छ ।केही बर्ष पहिले सामान्य बासको भाटा गाडेर बनाइएको स्पोर्टबाट सजिलै पास गरेर निकाल्न सकिन्थ्यो । तर केही समय अगाडीदेखी लिखित र ट्रायलमा नयाँ नियम लागु गरेसंगै सवारी साधन अनुमति पत्र निकाल्न अफ्ट्यारो भएको छ ।

अहिले झापाको दमकमा रहेको हाम्रो नेम्बाङ ड्राइभिङले सबैलाई सहज हुने किसिमले नयाँ नियमको मापदण्ड अनुसार तयार पारेको ट्रायल स्पोर्ट र शनिबार सधै लिखितमा सहज हुने तरिकाको कक्षा संचालन गरिरहेको छ । के के नयाँ नियम थपिए त अनि कसरी पास गर्न सकिन्छ भन्ने सम्पुर्ण कुराहरू तलको भिडियोमा हेर्नुहोला छक्क पर्नुहुनेछ |