राता मकैलाई पुण्यले ‘बाउ’ भनेपछि जंगिए, धेरै नाटक गर्छस भन्दै झापड खाए, दरो भिडन्त हुदा हसाउनु हँसाए

काठमाडौँ | राता मकै अर्थात किरण केसीलाइ नचिन्ने कमै दर्शक छन् होला तर पछिल्लो समय पुण्य गौतम पनि छ्याप्छ्यापति मिडियामा छाइरहेका छन् | अहिले उनीसंग भेट्न बरिष्ठ हास्य कलाकार पनि तम्तयार अवस्थामा बसिरहेका हुन्छन | नेकपा माले हुँदै तत्कालीन एमालेमा प्रवेश गरेका युवा नेता पुन्य गाैतम ‘विश्वास’ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रीय कमिटीको सदस्य भएको भोलिपल्टै हटाइए । नेकपाको केन्द्रीय समितिबाट हटाइएपछि साथी र शुभेच्छुकबाट अाएको बारम्बारको फोन पछि उनले एउटा फेसबुक स्टाटस लेखेर अाफ्नो बारेमा बताएका छन ।

सानैदेखि राजनीतिमा होमिएका त्यागी ब्यक्ति हुन् गौतम । बाराको निजगढमा जन्मिएका उनले राजनीतिको माध्यमबाटै देश सेवा गर्ने उच्च भावनाबाट कम्युनिष्ट राजनीतिमा ३० बर्ष बिताएका छन् । बारम्बार षडयन्त्रको शिकार बन्दै आएको बताउने गौतम यसपटक झन् घोर षडयन्त्रको शिकार बन्नु परेको बताउँछन् । जिन्दगीको धेरैजसो उर्जा राजनीतिमा खर्चिएका गौतम चिरपरिचित कवि, साहित्यकार एवं पत्रकार समेत हुन् । मदन भण्डारी बिर्साउने भाषणकला भएका उनि अहिले अर्का चर्चित हास्यकलाकार किरण केसीसँग भेटमा यसरि हसाएरै मुर्छा पारे हेर्नुस ।