आफ्नै मृगौला बिक्रीमा भन्दै बिज्ञापन राख्ने युवा रुदै आए, दुखद कथा सुनाउदै धुरुक्कै रुवाए, किन यस्तो गरे हेर्नुस दर्दनाक भिडियो

काठमाडौ । काठमाडौँमा एक छाक टार्न कति धौ धौ पर्छ भन्ने कुरा राजधानी भन्दा बाहिर बाट सपना सजाएर यता आए जतिलाई भन्दा अरुलाई कसलाई थाहा होला र | साँझ विहान छाक टार्ने उपाय समेत नभएपछि कोही ब्यक्ति कुन हद सम्म पुग्न सक्छ भन्ने उदाहरण हेर्न नयाँ बानेश्वरको आइपेक्स मलको विपरीत रहेको एउटा भित्तामा हेरे पुग्छ । त्यहाँ एउटा सूचना देख्न सक्नुहुन्छ । ए–फोर साइजको सेतो चम्किलो कागजमा लेखिएको छ – मिर्गौला चाएमा भन्दै एउटा फोन नम्बर लेखिएको छ ।

मिर्गौलाको विज्ञापन गर्ने यी व्यक्ति हुन् कैलालीको धनगढी उपमहानगरपालिका धुरचन्ना घर भएका ३३ वर्षका जगवीरे गुरु धामी । बालकुमारीदेखि कलंकीसम्म, टेकुदेखि बानेश्वरसम्म उनले यस्ता पोस्टर लगाएका छन । त्यसमा लेखिएको मोवाइल नम्बरका आधारमा उनलाइ केहीले फोन समेत गरेको बताएका छन् । आफुले यसरी अंग नै बेच्नुपर्ने अवस्था कसरी आयो भन्नेवारे उनले बेलिबिस्तार लगाएका छन् । नेपालमा मानव अंग बेच्ने कार्यलाई गैरकानुनी मानिन्छ ।

हेर्नुहोस के हो यिनको पिडा –