टिकटकमा यस्ता अजिब कपडा लगाएर भाइरल भाइको अचम्मको प्रतिभा, यसरि बनाउछन ड्रेस, सुरुमा गाली खादाको पिडा सुनाउदै रोए

काठमाडौ । अहिले पछिल्लो समयको चर्चित सामाजिक सन्जालको रुप हो टिकटक जस्ले कसैलाई स्टार र कसैलाई चर्चित पनि बनाइसकेको छ र कसैको त जिन्दगी पनि बनाईसकेको छ यस्ले । जति अहिले मानिसहरु युटयुब हेर्न ब्यस्त छन त्यति मानिसहरु टिकटकमा पनि आफूलाई ब्यस्त बनाइरहेका छन । अहिलेको यो जमानामा गित चलाउन समेत टिकटकमा अनेक खालका अफरहरुको आगमन पनि भईरहेको छ र गायक गायिकापनि यो सोच्छन कि टिकटकमा गित चल्यो कि युटयुबमा भ्युज पनि बढयो भनेर । हो आज हामी पछिल्लो समय यस्तै कुराहरुबाट कमेडीमा भाईरल भएका एकजना टिकटक स्टारको बारेमा कुरा गर्दैछौ ।

यिनको नाम हो मनोज घिमिरे जो एउटा गायक पनि हुन । यिनी टिकटकमा भाईरल हुनुको कारण भने यिनको कमेडी भन्दा पनि यिनले गरे ड्रेसअपले गर्दा यस्तो भएको हो । यिनले बिभिन्न प्राकृतिक चिजहरु जम्मा गरेर यस्ता बिभिन्न खाले ड्रेसहरु बनाएर टिकटकमा भिडियो बनाएर राख्छन जस्बाट धेरै दर्शकहरुले मनोरन्जन लिईरहेका छन । अचम्म त के छ भने यिनले घरमा भात पकाउने भाडाकुडा देखि केराको पात, गुन्द्रीसमेतको पनि ड्रेस बनाएर लगाईसकेका छन, हेरौ यिनको भिडियोबारे रोचक प्रसंगहरु |