प्रधानमन्त्री ओलीलाई कडा चेताबनी – पुलिसलाई लात हान्छु, नेताको घरमा आगो बाल्छौ भन्दै जंगीईन युवती, हेर्नुस कडा आक्रोश

काठमाडौँ | विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट चार वर्षे कार्यकाल सकेर बिदा भएका कुलमान घिसिङलाई फेरि नियुक्त गर्नुपर्ने माग राखेर माइतीघर मण्डलमा प्रदर्शनमा उत्रिएकालाई प्रहरीले तितरवितर पारेको छ। घिसिङलाई नै कार्यकारी निर्देशकमा पुनर्नियुक्ति गर्न माग गर्दै समर्थकहरूले बुधबार दिउँसो माइतीघर मण्डलमा प्रदर्शन गरेका थिए। प्रदर्शनमा उत्रिएकालाई तितरवितर पार्न प्रहरीले पानीका फोहरा समेत प्रहार गरेको थियो।

घिसिङ बुधबार प्राधिकरणबाट बिदाइ भएका थिए। नेपालमा लोडसेडिङ घिसिङकै नेतृत्वमा हटाइएको भन्दै उनलाई नै प्राधिकरणमा निरन्तरता दिन समर्थकहरूको माग छ।तर ऊर्जा मन्त्रालयले भने गत सोमबारको मन्त्रिपरिषद बैठकमा प्राधिकरणका कार्यकारी निर्देशक नियुक्तिबारे प्रस्ताव नै लगेको थिएन।
यसै बिषयमा यी युवतीले चर्को जवाफ दिएकि छिन |