पुण्य गौतमलाइ पत्रकारले PHD स्कलर हैन भन्दा पर्यो ठुलै लफडा, हरि उदासी र पुन्यको झन्डै …

काठमाडौँ | कुलमान घिसिङलाई विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनः नियुक्त गर्नुपर्ने माग गर्दै प्रदर्शनमा उत्रिएका चार जनालाई प्रहरीले पक्राउ गरेको छ। शुक्रबार प्रदर्शनमा उत्रिएका युवा र प्रहरीबीचको झडपमा एक जना प्रदर्शनकारी घाइते भएका थिए। उनलाई उपचारका लागि बीर अस्पताल लगिएको थियो। तर पुण्य गौतम, हेमराज थापा लगायतका युवा बीर अस्पतालमै गएर लफडा गर्न थालेपछि पक्राउ गरिएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी सोमेन्द्रसिंह राठौरले बताए।

सानैदेखि राजनीतिमा होमिएका त्यागी ब्यक्ति हुन् गौतम । बाराको निजगढमा जन्मिएका उनले राजनीतिको माध्यमबाटै देश सेवा गर्ने उच्च भावनाबाट कम्युनिष्ट राजनीतिमा ३० बर्ष बिताएका छन् । बारम्बार षडयन्त्रको शिकार बन्दै आएको बताउने गौतम यसपटक झन् घोर षडयन्त्रको शिकार बन्नु परेको बताउँछन् । जिन्दगीको धेरैजसो उर्जा राजनीतिमा खर्चिएका गौतम चिरपरिचित कवि, साहित्यकार एवं पत्रकार समेत हुन् । मदन भण्डारी बिर्साउने भाषणकला भएका उनले आफुमाथी बज्रपात भएपनि नआत्तिइ भोलिका दिनहरुमा पनि देश र जनताको पक्षमा काम गरिरहने बताएका छन् ।
हेर्नुहोस यस्तो लफडा पर्यो –