बिष किनेर खाने पैसासमेत छैन ! निकैनै दर्दनाक भिडियो, एकै परिवारमा ४ सन्तान अपाङ्ग, ७५ बर्षिय बुढी आमाले भिक मागेर गुजारा चलाउदै तर अहिले.. |

काठमाडौ । काठमाडौ तिनचुलीको यो परिबार जहा भएका हर सन्तान एउटै परिबारमा सबै सन्ताननै अपाङग छन । यस्तो दर्दनाक अवस्था छ कि बुढी भएकी आमाले बाटोमा भिख मागेर गुजारा चलाउनु परेको छ । कसैले दिन्छन भने कसैले दिदैनन तर घरमा केही सामान लगेर गएन भने छोरा छोरी झोला हेरेर रुन थाल्छन । छोराले ५ कक्षामा पढछन तर अवस्था यस्तो छ, कि स्कूल पढन जानसमेत पैसा नभएर घरमा बसेका छन । बाबु छोरा, छोरी र सबैलाई स्याहार गर्दै आएकी आमासमेत अहिले पिडामा छिन, सबै अपा·ग भएपछि थाप्लोमा भारी परेकी आमा पनि अहिले खुटटा यस्तो भएर झन पिडामा परेकी छिन ।

बिष समेत किनेर खाने पैसा नभएपछि अहिले चारैतिर हारगुहार गरिरहेकी छिन । रुवाबासी चलेको छ घरमा र कति दिन भईसक्यो भोकै बसेको पनि हेर्नुस त यो परिबारको हरिबिजोग | सुरुमा भिडियो अन्तिमसम्म हेर्नुहोला, कति दुख छ यो परिवारमा ? यदि तपाइले सहयोग गर्न चाहनुहुन्छ भने सहयोग गर्दिनुहोला …यदि सक्नुहुन्न भने पनि भिडियोलाई सेयर गरेर सहयोगी हातसम्म पुराइदिनुहोला | हेर्नुहोस यो दर्दनाक भिडियो |