शरीरका सबै अंगमा ट्याटु, बाटोमा हिड्दा सबै चकित पर्दै हेर्छन , काठमाडौँमा भेटीईन प्रिती आले भन्दा खतरा युवती

काठमाडौ । प्रिती आले जो पछिल्लो समय लोकदोहोरी क्षेत्रकै एक चर्चित नाम बन्न पुगेको छ । बेली डान्सरबाट करियर सुरुवात गरेकी प्रिती अहिले लोक क्षेत्रकै एकदमै चर्चित अनुहार बनेको छ । उनी बिशेषगरि दुबै क्षेत्रमा गायन र मोडलिङमा उतिकै फिट छिन भन्दा पनि फरक पर्दैन । जस्ले गर्दा स्टेज र सबैको रोजाईमा अगाडिनै पर्छिन, र पछिल्लो समय उनको लुक्स र गेटअपले त एक प्रकारको तरङ्गनै ल्याएको छ । उनलाई आत्मसात गर्दै पोखराकी एकजना युवती अहिले भाईरल छिन, ठयाक्कै प्रितीको जस्तो अनुहारको लुक्स र गेटअप भएकी युवतीको नाम हो प्रेस्ना गुरुङ जस्को घर पोखरा हो । अहिले उनी काठमाडौ गोंगबुमा आफनै ब्युटीपार्लर चलाएर बसेकी छिन र सम्भबत शरीरको सबै अंमा टयाटु पनि खोपेकी छिन ।

शरीरको अंगहरु जस्तै छाती, घाटी, कम्मर, हात, नाइटो, खुट्टा लगायत ढाडमा पनि उनको बडामानका ठूला ठूला टयाटु छन । जस्ले गर्दा उनको अनुहारको लुक्समा पनि अर्कै खाले देखिन्छ । यि युवती मोडलिङमा पनि उतिकै सक्रिय छिन, करिब ४० ओटा जति गितमा मोडलिङ गरिसकेकी छिन र टिकटकमा पनि हजारौ चाहनेवाला या भनौ फलोवर्स छन यिनका । हेरौ प्रिती आले भन्दा खतरा युवतीको अंगका टयाटु र उनको यो रोचक भिडियो |