ललितपुरको घनाजंगलमा भेटियो युवतीको ला,,’श, टाउकोभरि चोट घिसार्दै मा,,’रेको – प्रतक्ष्यदर्शी यसो भन्छन

ललितपुर | बेपत्ता भएको तीन दिनपछि अल्का अस्पतालकी कर्मचारी ३९ वर्षीय गीता केसीका शव शनिबार ललितपुरको जंगलमा फेला परेको छ । गोदावारी नगरपालिका–१० मुलडोलस्थित लेलेको जंगलमा उनको शव भेटिएको प्रहरीले जनाएको हो । प्रारम्भिक अनुसन्धानमा गीताको घाँटी थिचेर हत्या गरिएको हुनसक्ने देखिएको छ ।

हत्यामा संलग्न भएको आरोपमा प्रहरीले केसीको घरनजिकै रहेको भैंसीपाटी क्षेत्रबाट भतिजा निर्मल केसीलाई पक्राउ गरेको छ । भैंसेपाटी बस्दै आएकी ३९ वर्षीया केसी सम्पर्कविहीन भएपछि तीन दिनअघि परिवारले महानगरीय प्रहरी परिसर ललितपुरमा सूचना दिएका थिए । प्रहरीले खोजतलास गरिरहेकै बेला शुक्रबार साँझ मुख्य सडकबाट २ सय मिटरभित्र लेलेको जंगलमा महिलाको शव भेटिएको थियो । हेर्नुस प्रतक्ष्यदर्शी यसो भन्छन |