झन्डा ज,’लाउनेलाई फुपुको खुल्ला चुनौती (हेर्नुहोस भिडियो)

पछिल्लो समय नेपालमा धेरै नराम्रा कुराहरु आइरहेका छन । कहिले ह,’त्या हिंसा त कहिले बलात्कारको खबरले नेपालीको मन रोइरहेको छ ।हरेक देशका नागरिक सबैले आफ्नो देशका लागि आफ्नो ज्यान सम्म दिने कुरा गरिरहेका छन । नेपालमा अहिले कोरोनाको पनि संक्रमण बढीरहेको छ । त्यसैपनी पिडामा बाचिरहेका नेपालीहरुलाई अहिले मुटु चुडिने गरिको झट्का लागेको छ । सबैले आफ्नो देशको रास्ट्रीय झन्डा आफ्नो चिनारी पहिचान र मौलिकता लुकेको हुन्छ । आफुलाइ जति जे भनेको सहन सकेपनी आफ्नो देशका बारेमा कसैले गलत नगरले मात्र हेर्दा पनि मन दुख्ने रिस उठ्ने हुन्छ । तर यहाँ आफ्नै देशको रास्ट्रीय झन्डा केही युवा युवतीले जलाउदै देशका नेता अनि पुर्ब राजाहरु समेतको तस्वीर जलाउदै गरेको गित सार्बजनिक गरेका छन ।

उक्त गित भिडियो अनि ती मान्छेहरुको निकै चर्चा र आलोचना भइ रहेको छ । धेरैले ती देशद्रोहीहरु हुन भनेर फाँ,सी सम्मको सजाय दिनुपर्छ भनिरहेका छन । चौतर्फी बिरोध भइरहेको छ । भिडियोमा छेत्री बाहुन भनेर होच्याएर प्रयोग गरिएका शब्दहरुलाई लिएर धेरैले आपत्ति जनाइएको पाइन्छ । जातीय द्वन्द्व ल्याउने कुराहरु समेत गरिएको गितमा धेरैले डिसलाइक गरेका छन । जातिय कुरा ल्याएर नेपाली जनता फुटाउन खोजिएको जस्तो देखिने गितमा सबै जातजातिले बहिस्कार गरेर नेपाली एकजुट भएको देखाएका छन ।

यसैबिच केही समय अगाडी निकै चर्चामा रहेकी अशोक दर्जीकी फुपुले झन्डा जलाउनेलाइ फासी सम्मको सजायको माग गर्दै यदि त्यसो नभए आफुहरु आफ्नो देशको झन्डाको बेइज्जत सहेर नबस्ने र त्यो झन्डा जलाउनेलाई हातै काट्ने चेतावनी समेत दिएकी छिन तीन करोड नेपालीले हेर्नैपर्ने भिडियो हेर्दा कस्को मन रुदैन होला! तलको भिडियो हेर्नुहोस रगत उम्लीने छ ।