रातारात यस्तो भयो पोखरा (हेर्नुहोस् भिडियो)

कोरोनाको माहामारीले गर्दा पोखरा क्षेत्रमा निकै असर परेका कारणले निकै प्रभावित पारेको छ ।

आज राति बाट लक-डाउन पुर्ण रुपले बन्द गरिएको यस पोखराको दृश्य ए के न्युज नेपालबाट केही झलक देखाईएको छ ।

हालै कोरोना संक्रमित दिन प्रति दिन बढदो क्रममा रहेका हुनाले अहिले पोखरा सुनसान बनेको छ ।

हेर्नुहोस् भिडियो: