२ बर्षकी नानि रातारात टिकटकमा भाइरल भएपछि उनको घरमा पुग्दा देखियो सोच्नै नसक्ने प्रतिभा,पारिन सबैलाई चकित

पछिल्लो केहि समय एता टिकटकमा २ बर्षको नानि निकै भाइरल छिन।उनले बनाएको भिडियो र उनको टिकटकमा देखिएको दृश्यले सबैलाई चकित मात्रै बनाउदैना हेर्दा आफैलाई उत्साह पनि थपिदिन्छ।ठुलो चलेका कलाकारहरुको भन्दा राम्रो अभिनय गर्न सक्ने नानीलाई १ हप्तामै १ लाख हाराहारी दर्शकले फलो गरेका छन।

उनि प्रति दर्शकको माया थपिदै जादा उनको बिषयमा चासो लिनेहरुको पनि लर्को लागेको छ सोहि क्रममा उनि संग उनि बस्ने घरमै पुगेर निकै रमाईलो कुराकानी गर्ने प्रयास गरिएको छ।उनि भित्रको [प्रतिभालाई बाहिर ल्याउने प्रयस गर्दै गर्दा उनको बारेमा केहि भित्री कुराहरु समेत हामीले बाहिर ल्याएका छौ हेर्नुहोस नानि र उनकी आमा संग गरिएको बिशेष कुराकानी :