कोरोना संक्रमणबारे सबैले बुझ्नै पर्ने पम्प्लेट बनाएको छु | यो पम्प्लेट सबै मित्रहरुले सेयर गर्नुहोला | डा. रवीन्द्र पाण्डे

डा. रवीन्द्र पाण्डे
कोरोना संक्रमणबारे सबैले बुझ्नै पर्ने पम्प्लेट बनाएको छु | यो पम्प्लेट सबै मित्रहरुले सेयर गर्नुहोला | हरेक स्थानीय निकाय तथा संस्थाहरुले यसलाई प्रिन्ट गरेर आम जन समुदायमा पुर्याउनु हुन अनुरोध गर्दछु | हामी सबै जनस्वास्थ्य चेतनाको संवाहक बनौं |
यसको डिजाइन गर्ने सुनिल भाइलाई हार्दिक धन्यबाद |