काठमाडौँको एउटा कोठामा हेर्नुस – २३ बर्षिय बैनीलाई यस्तो हुदा दिदीले के गरिन ? कसैलाई नपरोस, ९ महिनाको आफ्नै छोरी भेट्न नपाउदा यस्तो पिडा

काठमाडौ । पर्बतको कुष्मा घर भएकी यि हुन २३ बर्षिय बिशाखा परियार जो अहिले काठमाडौको नैकाप भन्ने ठाउमा एउटा सानो कोठामा उनकी दिदीस“ग बसिरहेकी छिन । भनिन्छ नि जब दुख आउछ तब यस्ले सधै गरिब र निमुखालाई मात्र सताउछ भनेर हो त्यस्तै भएको छ यिनको घर परिबारमा अहिले । नौ महिना अगाडि यिनले यहि काठमाडौमा छोरी पाईन श्रीमान खुशी थिए तर त्यो खुशी १ मिनेटमा पनि टिक्न सकेन त्यसपछि उनको दुबै मृगौला फेल भयो भन्ने खबर आयो |

जस्ले गर्दा उनले जन्म दिएकी एक दिनको बच्चीलाई उनले आफनो दूध चुसाउन त परै जावस आफनो काखमा राखेर सुमसुमाउनसमेत पाईनन । उनको मृगौला फेल भएपछि अहिले उनकी छोरी ९ महिना भईसक्यो उनीस“ग टाढा भएको र उनकी जेठानीले पालीरहेकी छिन । अहिले त छोरीलाई भिडियो कल गर्दासमेत आमालाई चिन्दिनन यो सम्झेर उनी झन भक्कानिन्छिन । उनलाई दिदीले स“गै बस्दा तर किन यो गरिन ? आफनै बहिनीलाई उनले….

हेर्नुहोस भिडियोमा |