श्रीमानले छोडेपछि टिकटकमा रुदै भाइरल भएकी युवती मिडियामा, ३ बर्षसम्म लिभिङ्ग टुगेदर बसेर यसरि मोज गरेर छाडेपछि, रुदै मिडियामा

काठमाडौ । अहिले पछिल्लो समयको चर्चित सामाजिक सन्जालको रुप हो टिकटक जस्ले कसैलाई स्टार र कसैलाई चर्चित पनि बनाइसकेको छ र कसैको त जिन्दगी पनि बनाईसकेको छ यस्ले । जति अहिले मानिसहरु युटयुब हेर्न ब्यस्त छन त्यति मानिसहरु टिकटकमा पनि आफूलाई ब्यस्त बनाइरहेका छन तर पछिल्ला केही दिनमा भने निशा पौडेल गरेकी एक युवतीले आफूलाई श्रीमानले अलपत्र पारेर छोडेको र अर्कैस“ग बिहे गरि घर पनि बसाईसकेको भन्दै रुदै भिडियो हालिन जुन राखेको केही घण्टामै चर्चित बन्न पुग्यो । उनले भनेका कुराहरु स प्रमाणसहित कल रेकर्ड पनि सुनाईन बिस्तारै हामीले कुरा बुझदै जादा यो घटनाले अर्कै मोड लियो ।

यो घटनाको खास नालिबेली ३ बर्षसम्म लिभिङ टुगेदर बसेर २ बर्षिय बच्चा जन्मिएपछि उनले अर्थात यिनका श्रीमान भनिने भिमसेन भण्डारीले यस्तो अलपत्र पारेर छोडेका रहेछन । पहिला धेरै फकाउदै बिहे गरेछन यि युवतीको पनि अर्कै घर तोडएछ तर बिस्तारै अहिले बास्तै गर्न छाडेपछि उनी टिकटकमा भिडियो हालेर हारगुहार गर्न थालिन । त्यसपछि हामी गए लगतै खुल्यो कि यिनका श्रीमानको कर्तुत र यिनको पिडा आखिर खास के हो त बास्तबिकता । यि युवतीको नाम हो निशा पौडेल जो शिक्षिका हुन र केही समय अगाडि भिमसेन भनिने यिनका श्रीमान पाउनका लागि यिनले आफनै जन्मदिने आमालाई पनि कटेको कुरा खुलाउदै बरबरती आ“शु झारिन,

हेर्नुस नालिबेलीसहित