पुण्य गौतमले रुदै माफी मागे बिजय शाहीसंग , मेमोरी किङको बास्तबिक्ता पुण्यले यसरी सुनाए (हेरौ भिडियो)

कालीकोटका विजय शाहीले मेमोरी किङ विधामा विश्व रेकर्ड कायम गरेपछि निकै चर्चामा आएका छन्। शाहीले एक मिनेटमा अगाडि र पछाडिबाट ७० शब्द सम्झिएर भनेपछी विश्व रेकर्ड राख्न सफल भएका हुन् । शाहीलाई विश्व रेकर्ड कायम गरेपछि नासाले बोलाएको छ। काठमाडौंको होटल अन्नपूर्णमा एक समारोह आयोजना गरेर शाहीलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।

फेरि उहीँ बिजय शाहीले चाइनिज भाषामा पनि आफ्नो क्षमता देखाउदा जो कोहि नै अचम्म हुने निश्चिति नै थियो तर उक्त भिडियोलाई कसैले यो झुटो हो भनेपछी फेरिपनि धेरै मानिसको बिचमा बिजय शाहीलाई २९६ पेजको चाइनिज र इंग्लिस किताब पढ्ने र लेख्ने सबै गर्न भाग्य न्याैपानेले लगाएका थिए ।

बिजयले उक्त किताब ४ मिनेटमा पढेर सकेका छन् र कहिल्यै नबिर्सने गरि सम्झन सक्ने सम्म भएका भनिएका थिए । उनको बिरुद्धमा पुण्यले निक्कै खैरो खने । बिजयको बारे नराम्रो बोलेपछी नराम्रा प्रतिकृया आएपछी बिजयलाई झनै पुण्यले उडाएका छन् । हेरौ भिडियो