महानायक राजेश हमाल बच्चा बेलामा कस्ता थिए ? (भिडियो सहित्)

काठमाण्डौँ- पाल्पाको तानसेनमा ९, जुन, १९६४ मा जन्म भएका एक चर्चित अभिनेता हुन्, महानायक राजेश हमाल । उनको पहिलो चलचित्र अभिनय यात्रा युगदेखि युगसम्म बाट सुरु भएको हो । उक्त चलचित्रलाई नेपालको ईतिहासमै सफल चलचित्र मानिन्छ ।

उनलाई नेपाली चलचित्र उद्योगमा व्यवसायिकता ल्याउन प्रमुख भूमिका रहेको व्यक्तिका रूपमा पनि चिनिन्छ । हमालले नेपाली चलचित्र क्षेत्रमा गरेको योगदानको लागि धेरै पुरस्कारहरूले सम्मानित भइसकेका छन् । जसमद्धे राष्ट्रिय चलचित्र पुरस्कार १९८८-२०१४ रहेको छ । उनलाई यसै कारण महानायक भन्ने गरिएको हो ।

अभिनय क्षेत्र बाहेक समाजसेवामा पनि महानायक हमालको राम्रो सहभागिता रहेको छ । उनले आफुले गरेको सहयोगहरुको बारेमा सोसल मिडीयाहरुमा खुलाउदैनन् ।

महानायक राजेश हमालको बाल्यकालको तस्बिरहरु हेर्नका लागी तलको लिंकलाई क्लिक गर्नुहोला ।