तीज गीत गाउदागाउदै आमा को आशु झर्यो ! (भिडियो सहित)

नेपाली महिलाहरुको महान चाड तिज नजिकिदै गर्द बजारमा सबै कलाकारले आफ्नो आफ्नो तरिकाले तीज सार्वजनिक गरेका छ्न ति मध्थे कतिपय राम्रा पनि छ्न कती समाजमा नसुहाउने किसिको पनि छ्न तर आज भन्दा ७५ बर्ष अगाडि कस्तो खाल्को |

तीज गाइन्छ भन्ने शायदै कम मानिसलाई थाहा होला तीज गीत त यस्तो पो हुनुपर्छ ८० बर्से हजुरआमा को यो गीतले त्यो बेलाको बेदनालाई पुणरुपमा पस्तुत र न्यय दिएयको छ गीत सुन्दा आँखाबाट आसु नै झरी रहेको देख्न्न सक्दछौ बजारमा अहिले आइरहेको गीतलाई हेर्दा तीज गीतमा अलिकती भडकिलो होकी भन्ने बुजिन्छ भिडियो सहित हेर्नुस् |