सिर्जु अधिकारी र माण्डवि त्रिपाठीको तिज कोशेली बजारमा

चर्चित गायिका दोय सिर्जु अधिकारी र माण्डवि त्रिपाठी ले आफ्नो तिजको कोशेली बजारमा ल्याएको छ। कुशल र्सर्जक तथा सुमुधुर संगीत निर्माणका धनी करन न्यौपाने को शव्द संगीत र गायिका दोय सिर्ज अधिकारी र माण्डवि त्रिपाठीको स्वर ले भरेपछि यो मौलिक तिज भाका अति नै समुधुर बनेको गायिका सिर्ज अधिकारी बताउछिन, गितमा एरेन्ज बिपिन आचार्य ले गरेका छन् ।

भने सो गितको म्यूजिक भिडियोको निर्देशन अशोक बि.क. ले गरेका छन् साथै भिडियोमा मोडलको रुपमा सिर्ज अधिकारी, रक्षा श्रेष्ठ, भिम पौडेल अभिनय गरेका छन् । यस पालिको तिजमा तिज संगितको बजारमा छुट्टै मौलिक गित पस्किएको र यस मौलिका गित बाट सम्पूर्ण दर्शक तथा स्रोता ले भरपुर मनोरन्जन लिने कुरामा बिस्वस्त रहेको गायीका माण्डवी त्रिपाठी बताउछिन। गायिका सिर्जु अधिकारी को आधिकारीक युटुब च्यानालमा मार्फत आजनै सो गितको प्रिमियर गरी सार्वजनिका गरीएको छ ।