धेरै मान्छेबाट पाएको माया संगालेर एकजनालाई निस्वार्थ हुँदै कुनै शर्त नराखी बिहे गर्ने (भिडियो सहित)

कोरोनाले गर्दा देश लकडाउन भय पछी नायिका केकी अधिकारी यतिबेला सरकारको समर्थन गर्दै नियमको पालना गर्दै घरमै बसिरहेकी छन्। पोखरामा चलिरहेको ‘परदेशी-२’को सुटिङ तत्काल स्थगन गरेकी छन् भने कमेडी च्याम्पियनको वर्ल्ड टूर पनि स्थगन गरिएको उनले जानकारी दिइन्। उनले लकडाउनले आफूलाई धेरै कुरा सिकाएको बताएकी छन्, फेसबुकको लाइभ मार्फत।उनले भनेकी छन्, ‘यो लकडाउनले मलाई धेरै कुरा सिकाएको छ। इच्छा नभएको कुरा पनि सिक्‍ने अवसर पाएकी छु।

उनि आज भोली कोरोन सम्बन्धित बिशेष संदेश दिदै लाइव भिडियो मार्फत देशभर नेपाली हरु लाइ धेरै जानकारी शेयर गर्ने गर्छिन । त्यस्तै पत्रकार सुर्य थापा संग को बिशेष कुरा कानी मा उनि धेरै कुरा हरु को जानकारी दिएकी छन् हेर्नुहोस भिडियो :