छोरीका बाबु बनेसँगै गायक प्रमोद खरेलले लेखे ‘घरमा लक्ष्मीको आगमन ‘ मन छुने भिडियो हेर्नुहोस

काठमाडौं – लोकप्रिय गायक प्रमोद खरेल छोरीका बाबु बनेका छन् । आफ्ना फ्यान तथा शुभचिन्तकहरुलार्य आँफु बाबु बनेको जानकारी दिँदै उनले लेखेका छन् घरमा # लक्ष्मी को आगमन ।

जीन्दगीले अर्को खुशीको आकाश छोएको छ, घरमा #लक्ष्मी को आगमन भएको छ ..
तर.. भ्यान्टिलेटरमा ६ दिन (१४५ घण्टा )को कठिन संघर्ष पछि बल्ल उनी हाम्रो काखमा आइपुगिन…तनावग्रस्त अवस्थाले रुनु न हास्नु भयौं, सबैसँग खुशी बॉडने असीमित चाहना हुदाहुदै पनि सकिएको थिएन, न त दुखै साटन सकियो। खुशी पक्कै आउला भनेर हरेस खाइएन, डा. नुतन शर्मा डा. शिव चालिसे डा गणेश शाह लगायत अल्का हस्पिटल टिम, शुभेच्छुक,भगवान र प्रार्थना गरिदिनु हुने सबैप्रति आभारी छौं|

पुरा भिडियो हेर्नुहोस