“मैले माया गर्दिन होला त्” भाइरल गायिका संगको बिशेष कुराकानी (मन छुने भिडियो)

चर्चित लोकदोहोरी गायिका मिठो स्वरकी धनी कल्पना श्रीपालको नयाँ गित “मैले माया गर्दिन होला त्” सार्वजनिक भए लगतै करिब २ महिना भित्रै १.२मिल्लियन भिउज युटुब बाट कमाई सकेको छ । उक्त गित श्रीपालको अफिसियल युटुब चेन्नल मार्फत गित सार्बजनिक भएको छ ।त्यस्तै लोक संगीत सांगीतिक क्षेत्रमा अत्यन्तै चर्चा कमाउन सफल गायक कुलेंद्र विश्वकर्मा र अर्घाखाँची जिल्लाकी चर्चित गायिका कल्पना श्रीपालको सुमधुर आवाज रहेको छ भने शिव हमालको शब्द रहेको यस गीतम संगीत संयोजन आशिष अविरलको रहेको छ।

त्यस्तै को हुन् त् कल्पना श्रीपाल समय समयमा मिठो गित हरु लिएर दर्शक माझ आइ रहनु हुन्छ यसै बिषय मा केन्द्रित हुदै आज स्कटनेपाल ले गरेको बिशेष अन्तरबार्ता गायिका श्रीपाल संग हेर्नुहोस भिडियो :