कोरोनाको त्रास ‘बाचे त् हुम्ला भेट मरे के गर्ने’ भन्ने मन छुने भिडियो सार्बजनिक |

अहिले बिश्व भरी कोरोना सङ्क्रमण फैलिरहेको अवस्था त्यसै माथी संसार भरी मानिस हरु लकडाउनमा बसी रहेको र बेरोजगारी सृजना भएको पनि देखिन्छ । यसै पिडामा रही रहदा समसामयिक विषय बस्तुमा केन्द्रित भै बेलायतको एउटा गाउ बाट नेपाली हरुले कभर भिडियोको निर्माण गरेका छन् । उक्त भिडियोमा कोरोनाको त्रास ‘बाचे त् हुम्ला भेट मरे के गर्ने’ भन्ने मन छुने भिडियो सार्बजनिक गरेका छन् ।

बेलायतको मिडल्यान्डमा लामो समय देखी बस्दै आउनु भएको ईश्वर सापकोटा लगायत उहाले टिमले पछिल्लो समयमा केही हदसम्म मनोरंजन दिदै आउनु भएकोपनि देखिन्छ र फेरि पनि अर्को बिशेष गरेका नेपाली हरुलाई केन्द्रित गर्दै उक्त भिडियो निर्माण गरेको बताउनु भएको छ ।

भिडियोमा क्वालिटी भन्दा पनि बिषय बस्तु तिर ध्यानाकर्षण गराउने सापकोटा को भनाइ रहेको छ ।
हेरौ भिडियो :