गायिका राधिका हमालले श्रीमानलाइ पहिलोपटक मिडियामा देखाईन,श्रीमानले पोखे गुनासो :आँखै अगाडी अरु केटाहरुले प्रपोज गर्थे राधिकालाई

लोकप्रिय गायिका राधिका हमालको सपरिवार पहिलोपटक मिडियामा आएका छन।दोहोरीबाट सबैको मन जितेकी राधिका हमालले आफ्नो अन्तरजातीयदेखि वैवाहिक जीवन सम्मको सबै खुलासा गरेकी छिन।मगरको छोरा संग बिहे गरेकी हमालले जीवनमा दुखको महसुस गर्न नपरेको बताउछिन।दोहोरीले सबैसामु उनको नाम चिनाउन सफल भएको छ।

श्रीमती गीत गाउने र आफु चाहि स्टुडियो चलाउने गरेको कृष्ण पुनको जीवनमा निकै रमाइलो घटना पनि घटेको छ,आफ्नै आखाअगाडी राधिकालाई गीत रेकर्ड गर्न आएका पुरुषहरुले प्रेम प्रस्ताव मात्रै राख्दैनथे कतिले त बिहे पनि गरौ भन्थे एता राधिकाको श्रीमान हुन् कृष्ण भन्ने कमैलाई थाह थियो।राधिकाले पनि उक्त बिषयमा बोल्दै भनिन ‘कतिले त मेरो बुढा कृष्ण हुन् र बिहे भैसकेको छु भन्ने थाह पाएर मेरो भोकल पनि दिलेट गरेर अरुकै राखेका थिए’।हेरौ यो बिशेष कुराकानी जस्ताको तस्तै :