समिक्षा र नरेश को ‘माया मारेर’ ले लाखौ लाखको मन छुदै (भिडियो सहित)

काठमाडौं । सुमुधुर स्वरका धनी गायक तथा सर्जक नरेश खाती क्षेत्री र चर्चित सुन्दर गायीका समिक्षा अधिकारीको युगल आवाजमा ‘माया मारेर’ नामक गीतको भिडियो सार्वजनिक भएको छ । उक्त गीत सबर्जनिक भय लगतै आजको दिन करिब ६ लाख भन्दा धेरै दर्शकहरुले मन पराउनु भएको छ र बढ्ने कर्म निरन्तर छ । गायक एवं सर्जक खातीकै शब्द रचना तथा संगीत रहेको उक्त गीतमा कृष्ण विकको संगीत संयोजन रहेको छ ।

प्रिज्म स्टुडियोमा रेकर्ड गरिएर तयार भएको गीतको भिडियोलाई अर्का गायक मेक्सम खातीको युट्यूब च्यानलमार्फत सार्वजनिक गरिएको छ । उक्त भिडियोमा गायक खाती र गायीका अधिकारी लगायत अन्य कलाकार पनि चित्रण भएका छन् ।

मायाप्रेमका प्रसंगलाई शब्दमा उठान गरेर गीतको भिडियो बजारमा ल्याएको गायक नरेश खातीले बताए । यसभन्दा अघि पनि उनले दर्जनौं गीत सिृजना गरेर बजारमा ल्याइसकेका छन् ।

हेरौ सारै मन छुने भिडियो :