अम्बिका गुरुङको शब्द तथा सिता र साङ्पोको स्वरमा “पैसा नै सब हो नभन” सार्बजनिक (भिडियो)

काठमाडौँ – गायिका सिता सेपाल्चु साम्पाङ् र गायक साङ्पो लामाको सुमधुर स्वरमा नयाँ गित “पैसा नै सब हो नभन” को लिरिकल भिडियो सार्बजनिक भएको छ । बरिष्ट गीतकार अम्बिका गुरुङको शब्द तथा लोकप्रिय संगीतकार प्रकाश लेप्चाको संगीत रहेको गितको लिरिकल भिडियो बिष्णु बिरही श्रेष्ठले निर्माण गरेका हुन् ।

सयौं लोकप्रिय गीतहरुमा आफ्नो शब्द भरिसकेकी साहित्यकार तथा बरिष्ट गीतकार अम्बिका गुरुङ बहुप्रतीभाकि खानि हुन् ।गायिका सिता सेपाल्चु साम्पाङ् र गायक साङ्पो लामाको सुमधुर आवाज रहेको सार्बजनिक भिडियो “पैसा नै सब हो नभन” ले समसामाहिक बिषय बस्तुलाइ समेटेको छ ।

हेर्नुहोस भिडियो :