सि डि विजय अधिकारीको आवाजमा ”हिजो मलाई” भिडियो सहित ।

काठमान्डौँ ।

द भ्वाइसका विजेता सि डि विजय अधिकारीको आवाजमा रहेको निकै मार्मिक गीत ”हिजो मलाई”गीतको लिरिकल भिडियो डिजिटल बजारमा सार्वजनिक भएको छ ।

माया भित्रका अनेकौ पिडालाई गीतमा समेटिएको छ । जिवनको विभिन्न आरोह र अवरोहलाई गीतमा ब्यक्त गरिएको छ । आफनी प्रेमीकालाई अर्को को अगालोमा बाधिएको देख्दाको मन भित्रको विरहलाई गीतमा समेटिएको छ ।

आलोक चाम्लिङ राईको शब्द तथा डि आर अटुको संगीत संयोजन गीतमा रहेको छ । गीतमा विष्णु अधिकारीको एरेन्ज रहेको छ ।

”हिजो मलाई”गीतको लिरिकल भिडियो हेर्न तल क्लिक गर्नुहोस ।